महिलाको राजनितिकमा समान पहुँच बनाउनु पर्नेमा जोड
सुदूरपश्चिमका महिलाहरूको हकहितका लागि ‘धनगढी प्रतिबद्धता २०८०’ जारी गरिएको छ। शनिबार धनगढीमा ‘नेपालमा राजनीतिमा महिला नेत्वृत्वकर्ताहरूको रूपान्तरित नेतृत्व’ विषयक एकदिने समन्वयात्मक कार्यशालामा उक्त प्रतिबद्धता जारी गरिएको हो।
More Detail